टिजरमा आयो ‘तारेभीर’ (टिजरसहित)

काठमाडौं । चलचित्र ‘तारेभीर’को टिजर रिलिज गरिएको छ । रिलिजको दिन नजिकिँदै जाँदा चलचित्रको टिजर सार्वजनिक गरिएको हो । यो चलचित्र १९ जेठमा रिलिज हुँदैछ । टिजरमा एक्शनलाई प्राथमिकता दिइएको छ । नारीप्रधान एक्शन चलचित्र ‘तारेभीर’को केहि समयअघि मात्र पहिलो गीत सार्वजनिक गरिएको थियो । लोकशैलीकोे ‘निलो निलो खुल्ला आकाश’ बोलको उक्त गीतलाई दर्शकले निकै … Continue reading टिजरमा आयो ‘तारेभीर’ (टिजरसहित)